Search

प्रधानमन्त्री देउवा पुष्पकमल दाहाल (प्रचण्ड) निवासमा, दाहाल धर्मपत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी

प्रधानमन्त्री देउवा पुष्पकमल दाहाल (प्रचण्ड) निवासमा, दाहाल धर्मपत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी

बाँपीझ्याला, काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को निवास खुमलटार पुगेका छन् । प्रचण्ड निवास पुगेका प्रधानमन्त्री देउवाले सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएका छन् ।

प्रधानमन्त्री देउवाले दाहालको स्वास्थ्य लाभको शुभकामना दिनुका साथै सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment