Search

नगर प्रमुख भरत बहादुर केसी स्वास्थ्य सामाग्री र टोली सहीत वडा नं. २ राम्पा दोलखामा

नगर प्रमुख भरत बहादुर केसी स्वास्थ्य सामाग्री र टोली सहीत वडा नं. २ राम्पा दोलखामा

बद्री दाहाल,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ राम्पा दोलखामा केही दिन अगाडि कोरोना संक्रमणले स्थानिय वासिन्दाहरु ग्रसित हुनुका साथै एक जनाको मृत्यु भएको थियो । यसरी मृत्यु भएको परिवारजनलाई सम्वेदना र स्थानिय वासिन्दाहरुलाई सान्त्वना प्रदान गर्नको लागि भीमेश्वर नगरपालीकाका प्रमुख नगर प्रमुख भरत बहादुर के.सि को नेतृत्वमा स्वास्थ कर्मी को टोलीसहित बिरामीलाई स्वास्थ सामाग्री वितरण गर्नु भयो ।

यसै गरी स्थानिय वासिन्दाहरुलाई नेपाल निर्माण ब्यबसायिक महासंघको महासचिव एवं व्यवसायी रोशन दहाल बाट पठाएको माक्स र हर्लिक्स समेत प्रमुख केसीले हस्तान्तरण गर्नु भयो भनी दोलखा राम्पाका स्थानिय युवा समाजसेवी बद्री दाहालले बताउनु भयो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment