Search

भारत र श्रीलंकाबीचको पहिलो एकदिवसीय क्रिकेट आज

भारत र श्रीलंकाबीचको पहिलो एकदिवसीय क्रिकेट आज

बाँपीझ्याला, काठमाण्डौं । भारत र श्रीलंकाबीचको पहिलो एकदिवसीय क्रिकेट आज कोलम्बोमा दिउँसो ३ः१५ बजेपछि सुरु हुनेछ । यो खेल रातीसम्म चल्नेछ । शिखर धवनको कप्तानीमा रहेको भारतीय टिम श्रीलंकासँग खेल्न लागेको हो । नियमित कप्तान विराट कोहलीको टिम भने इंगल्यान्ड भ्रमणमा रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!