Search

भीमेश्वर नगरपालीका दोलखाले वडा नं. ६ मा बाख्रामा लाग्ने रोगको पिपिआर विरुद्धको खोप कार्यक्रम संचालन

भीमेश्वर नगरपालीका दोलखाले वडा नं. ६ मा बाख्रामा लाग्ने रोगको पिपिआर विरुद्धको खोप कार्यक्रम संचालन

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
भीमेश्वर नगरपालीका दोलखाले वडा नं. ६ मा बाख्रामा लाग्ने रोगको पिपिआर विरुद्धको खोप कार्यक्रम संचालन गरेको छ । यसरी नगरपालीकाले वडा नं. ६ स्थित सिमपानी, लित्पु लगायतका स्थानहरुमा बाख्रामा लाग्ने पिपिआर बिरुद्धको खोप कार्यक्रम संचालन गरेको हो ।

भीमेश्वर नगरपालिकाको आयोजनामा किसानहरुको माग बमोजिम नगरपालीका भित्रका सम्पूर्ण वडाहरुमा बाख्रामा लाग्ने पिपिआर विरुद्धको खोप लगाउने कार्यक्रम संचालन गर्न लागिएको भीमेश्वर नगरपालीका पशुसेवा शाखाले जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!