Search

जेष्ठ नागरिक बालकृष्ण श्रेष्ठ दोल्खेद्वारा लिखित “मानव जिवन आध्यात्मीकतामा आधारीत” किताव विमोचन सम्पन्न

जेष्ठ नागरिक बालकृष्ण श्रेष्ठ दोल्खेद्वारा लिखित “मानव जिवन आध्यात्मीकतामा आधारीत” किताव  विमोचन सम्पन्न

बाँपीझ्याला, काठमाण्डौं । दोलखाली समाजको आयोजनामा बागमति प्रदेश सामाजिक बिकास मन्त्री माननीय श्री सरस्वति बस्नेतको प्रमुख आतिथ्य, वरिष्ठ कलाकार श्री मदनदास श्रेष्ठ र समाजसेवी एवं ब्यबसायि श्री बिदुर शर्माको बिशेष आतिथ्यमा दोलखाली समाजका उपाध्यक्ष जेष्ठ नागरिक बालकृष्ण श्रेष्ठद्वारा लिखित दोलखाली समाजद्वारा प्रकाशित मानव जिबन पुस्तक बिमोचन गरिएको छ ।

समाजका अध्यक्ष शंकरनाथ काफ्लेको अध्यक्षतामा संचालित उक्त विमोचन कार्यक्रममा बागमती प्रदेश सामाजिक बिकास मन्त्री माननीय सरस्वती बस्नेतलाइ समाजको तर्फबाट बधाई, समासेबि तथा व्यवसायि बिदुर शर्मालाई सम्मान तथा १७ जना नयाँ सदस्यहरुलाइ आजिबन सदस्यता प्रदान गरिएको छ भनी समाजका उपाध्यक्ष बालकृष्ण श्रेष्ठ दोल्खेले बताउनु भयो । उक्त कार्यक्रम महासचिव कुमार पि डिले संचालन गर्नु भएको थियोे ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!