Search

काउण्टरमा आयो अखिल फोर्स

काउण्टरमा आयो अखिल फोर्स

बाँपीझ्याला, काठमाडौं । दुई दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि वरिष्ठ नेता माधव नेपाल समूहले बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच नेपाल निकट अनेरास्ववियुले अखिल फोर्स गठन गरेको हो । ओली समूहलाई ‘काउन्टर’ दिन अखिल फोर्स गठन गरेका हौं । अब देशैभर संगठन निर्माण हुन्छ’ पराजुलीको भनाइ छ ।

उनका अनुसार अखिल फोर्स देशभरका क्याम्पस तथा जिल्लाहरुमा गठन गरिनेछ । सोमबार ओली पक्षको युवा संघले क्षितिज थेबेको नेतृत्वमा युथ फोर्सको पुनर्गठन गरेको थियो ।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीका अनुसार अनुसार तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको हो । ओली पक्षले युथ फोर्स पुनर्गठन गरेपछि त्यसलाई काउन्टर दिन आफूहरुले अखिल फोर्स गठन गरिएको नेपाल समूहका अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले बताए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!