Search

महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त

महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त

बाँपीझ्याला, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बाजुरा जिल्ला निवासी अधिवक्ता खम्मबहादुर खातीलाई नेपालका महान्यायाधिवक्तामा नियुक्त गरिएको छ ।
नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!