Search

राष्ट्रपति विद्यादेवी भण्डारीले साउन ३ गते संसद अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले साउन ३ गते संसद अधिवेशन आह्वान

बाँपीझ्याला, काठमाण्डौं । सरकारले आगामी साउन ३ गते संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेको छ । नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!