Search

१ हजार ७८२ जनामा सङ्क्रमण पुष्टि,३३ जनाको मृत्यु

१ हजार ७८२ जनामा सङ्क्रमण पुष्टि,३३ जनाको मृत्यु

बाँपीझ्याला, काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप १ हजार ७८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ३३ जनाको मृत्यु भएको छ । योसँगै ९ हजार ४६३ जनाको मृत्यु भैसकेको छ । पछिल्लो २४ घण्टामा एक हजार ५७५ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४.५० प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!