Search

उपत्यकामा १० दिन थपियो निषेधाज्ञा, के भयो मोडालिटी ?

उपत्यकामा १० दिन थपियो निषेधाज्ञा, के भयो मोडालिटी ?

काठमाडौं । आज बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यथास्थितीमा थप १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । जोखिमलाई ध्यानमा राख्दै आगामी साउन १० गतेसम्म निषेधाज्ञा बढाइएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख सिडीयो प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।

आगामी १० दिन निषेधाज्ञा थप गरिएको छ । तर मापदण्ड भने पहिलेकै अवस्था रहेको छ ।” उनले भने ।

पछिल्लो पटक थप गरिएको निषेधाज्ञा आज राती १२ बजेबाट सकिँदैछ । उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेसँगै गत वैशाख १६ गतेबाट निषेधाज्ञा थप गरिएको हो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!