Search

सोह्र लाख मात्रा खोप जापानबाट प्राप्त हुँदै

सोह्र लाख मात्रा खोप जापानबाट प्राप्त हुँदै

२९ असार, बाँपीझ्याला, काठमाण्डौं । जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड–१९ विरुद्धको एस्ट्रा जेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ ।

जापानका विदेशमन्त्री मोतेगी तोसिमित्सुले आज घोषणा गरेअनुरुप नेपाललाई प्राप्त हुने खोप आवश्यक प्रक्रिया पूरा गरेर चाँडोभन्दा चाँडो नेपाल ल्याइने पराराष्ट्र मन्त्रालयले जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!