Search

माओवादीको स्थायी कमिटी बैठक बस्दै

माओवादीको स्थायी कमिटी बैठक बस्दै

बाँपीझ्याला, काठमाण्डौं । सरकारमा मन्त्री पठाउनेबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दै छ । बैठक केहीबेरपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ । बैठकले शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा आफ्नो पार्टीबाट पठाउने मन्त्रीको बारे निर्णय गर्ने सम्भावना रहेको एक नेताले जानकारी दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने र विपक्षी गठबन्धनलाई समेत समेटेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी भइरहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!