Search

सुरेनको नयाँ गीत ‘सधै सधै’

सुरेनको नयाँ गीत ‘सधै सधै’

बाँपीझ्याला, काठमाण्डौं । गायक सुरेन गौतमले नयाँ गीत ‘सधै सधै’ ल्याएका छन् । इतिहासको खड्ग शमशेर र तेजकुमारी बीचको प्रेमकथा उनले गीतमा प्रस्तुत गरेका छन् ।

गीतको भिडियोमा काली गण्डकीको तिरमा बनेको रानीमहल समेत समेटिएको छ । प्याट्रिक सिट्लिङको शब्द तथा संगीत रहेको गीतमा विशाल पौडेलको संगीत संयोजन छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment