Search

थप २ हजार २३९ जनामा कोरोना संक्रमण, २० जनाको मृत्‍यु

थप २ हजार २३९ जनामा कोरोना संक्रमण, २० जनाको मृत्‍यु

बाँपीझ्याला, काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ६५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७६० गरी २ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ३१६ जना निको भएका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!