Search

अमेरिकाले १५ लाख नेपालीलाई खोप दिने घोषणा

अमेरिकाले १५ लाख नेपालीलाई खोप दिने घोषणा

बाँपीझ्याला, काठमाण्डौं । अमेरिकाले आउँदा केही दिनमा १५ लाख नेपालीलाइ पुग्ने गरी कोभिड १९ को खोप उपलब्ध गराउने भएको छ । नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले आज आफ्नो फेसबुक पेज मार्फत सो कुराको जानकारी गराउनु भएको हो । उहाँले सन्देशमा लेख्नु भएको छ । आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभीड१९ खोप निशुल्क उपलब्ध गराउंदैछ।

नेपाल अमेरिका साझेदारीको ७३ बर्ष लामो यात्रामा यो मेरो लागि अत्यन्तै खुशीको क्षण हो। अमेरिका सदैव नेपालीहरूको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरीरहनेछ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!