Search

दोलखा जिल्लाका २६ बिद्यालयको लागि स्कुल ब्याग

दोलखा जिल्लाका २६ बिद्यालयको लागि स्कुल ब्याग

अजय प्रधान,
बाँपीझ्याला, काठमाण्डौं ।
कोभिड १९ दोश्रो संक्रमणको लाम‍ो समयको अन्तरालपछि कोरोना कहर संग संगै सफा सुनौलो नेपालक‍ो समन्वय र चाईना फाउन्डेसनको आर्थिक सहयोगमा दोलखा जिल्लाक‍ो २६ वटा बिद्यालयका कक्षा १ देखि ५ कक्षा सम्म अध्यनरत बिद्यार्थीहरुकालाई २ हजार ६ शय २१ थान स्कुल ब्याग ,स्टेसनरी र कलर सेट दोलखाका युवा समाजसेवी राकेश श्रेष्ठको पहलमा हस्तान्तरण गरिएको छ ।

जसमा भीममाध्यमिक विद्यालय, दोलखा, त्रिभुवन मा बि मेलुग, कालिन्चोक मा बि चरिकोट, गुजर्पा निमावि लापिलाङ, चेर्दुगं प्रावि जिरी, बिरेन्द्र माबि शैलुङ, सर्बा माबि जिलु र राजकुलेश्व निमाबि दोलखा लगाएत २६ बिद्यालयमा उक्त शैक्षिक सामाग्री हस्तान्तरण गरिएको सहस्तान्तरण समाजसेवी श्रेष्ठले बताउनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!