Search

पनौतीमा भेटिएको दुर्लभ सालक

पनौतीमा भेटिएको दुर्लभ सालक

बाँपीझ्याला, काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–८ पाल्पाली गाउँस्थित एक घरको आँगनमा बुधबार राती भेटिएको दुर्लभ सालक ।

नेपालमा रहेको संरक्षित स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने उक्त वयष्क सालक पनौतीको मल्पीस्थित सामुदायिक वनमा छाडिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!