Search

अबैध बैठकमा सहभागी नहुने माधव समूहको निष्कर्श

अबैध बैठकमा सहभागी नहुने माधव समूहको निष्कर्श

१७ असार, बाँपीझ्याला, काठमाडौं । एमालेको माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बोलाएको बैठक अवैध भएको निष्कर्ष निकालेको छ । उक्त बैठकमा सहभागी नहुने निर्णय गरेको नेता घनश्याम भुसालले जानकारी दिए ।

बुधबार बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । तर दशौं महाधिवेशन आयोजक समिति नै अवैध भएकाले उक्त समितिले बोलाएको बैठकमा नजाने निर्णय गरेको उनले बताए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!