Search

थप १ हजार ७२८ जना सङ्क्रमित, ४ हजार ३४८ सङ्क्रमणमुक्त

थप १ हजार ७२८ जना सङ्क्रमित, ४ हजार ३४८ सङ्क्रमणमुक्त

बाँपीझ्याला, काठमाण्डौं । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणमा थप एक हजार ७२८ जनामा कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका एन्टिजेन परीक्षणमा ९०८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या चारहजार ३४८ छ ।

यस्तै, पछिल्लो २४ घण्टामा २० जना बिरामीको मृत्यु भएको छ । योसँगै अहिलसम्म नौ हजार ७१ जनाको मृत्यु भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!