Search

२५ सिट माथिका बस उपत्यकामा भोलिदेखि चल्न दिने निर्णय

२५ सिट माथिका बस उपत्यकामा भोलिदेखि  चल्न दिने निर्णय

बाँपीझ्याला, काठमाण्डौं । आज सोमबार काठमाडौ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बसेको बैठकको निर्णय अनुसार उपत्यकामा जारी निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि काठमाडौं उपत्यमा २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय गरिएको छ ।

साथै जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताउनु भयो । ती बसहरूले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा सेनीटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने जस्ता मापदण्ड तोकिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!