Search

विपक्षी दलका पाँच शीर्ष नेतासँग अन्तक्रिया

विपक्षी दलका पाँच शीर्ष नेतासँग अन्तक्रिया

१२ असार, बापीझ्याला, काठमाण्डौं । विपक्षी पाँच दलीय गठबन्धनको अन्तरक्रिया जारी छ । नयाँ बानेश्वरस्थित संसद्‍ भवनको लोत्से हलमा कार्यक्रम सुरु भएको हो ।

अन्तक्रियामा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत विपक्षी दलका शीर्ष नेता सहभागी छन् ।

अन्तक्रियामा सञ्चारमाध्यममा राजनीतिक विषयमा कलम चलाउने पत्रकार सहभागी छन् । विपक्षी गठबन्धनले बिहीबार मात्र सम्पादकहरुसँग सोही हलमा अन्तरक्रिया गरेको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!