Search

मेलम्चीमा रातिदेखि निरन्तर वर्षा, आज तीन तले घर ढल्यो

मेलम्चीमा रातिदेखि निरन्तर वर्षा, आज तीन तले घर ढल्यो

बाँपीझ्याला, काठमाडौं । सिन्धुपाल्‍चोक जिल्लाको मेलम्ची खोलामा पानीको वहाब बढेको छ । गएरातिदेखि पानी परेकाले खोलामा पानीको वहाब बढेको हो । असार १ गतेको बाढीपछि घर ढल्‍ने अवस्थामा थियो । आज मेलम्ची–११ का गोपाल दुलालको आज तीन तले घर ढलेको छ । गएराति देखिको पानी परेपछि उक्त घर आज बिहान ढलेको हो ।

असार १ गतेपछि परेको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण पाँच जनाको मृत्यु भएको छ । त्यस्तै बाढीले ४०० सय परिवार विस्थापित भएका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!