Search

पछिल्लो २४ घण्टामा थप १ हजार ५११ जनामा सङ्क्रमण पुष्टि, ५२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप १ हजार ५११ जनामा सङ्क्रमण पुष्टि, ५२ जनाको मृत्यु

बाँपीझ्याला, काठमाण्डौं । पछिल्लो २४ घण्टामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ४६१ जनामा गरिएको पीसीआर परीक्षण थप १ हजार ५११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै, ४ हजार ९५३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९१० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ५२ जनाको मृत्यु भएको छ । यस्तै, केही दिनदेखि छुटेका २९ जना मृत्युको तथ्याङ्कसहित अहिलेसम्म भाइरस सङ्क्रमणका कारण ८ हजार ८९४ जनाको मृत्यु भैसकेको छ ।

तीन हजार ५५८ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९०.२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment