Search

दोलखा जिल्लाको मेलुङ गाउँपालीकामा विपद व्यवस्थापन समितीले अक्सीजन सिलिण्डर हस्तान्तरण

दोलखा जिल्लाको मेलुङ गाउँपालीकामा विपद व्यवस्थापन समितीले अक्सीजन सिलिण्डर हस्तान्तरण

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लाको मेलुङ गाउँपालीकामा विपद व्यवस्थापन समितीले गाउँपालीकाको २ वटा स्वास्थ्य चौकीलाई अक्सीजन सिलिण्डर हस्तान्तरण गरिएको छ । यसै गरी समितीले आज वडा नंं ३ को भञ्ज्याङ स्वास्थ्य चौकी र वडा नंं ७ को भेड्पु स्वास्थ्य चौकीलाई तिन तिन वटाका दरले अक्सीजन सिलिण्डर हस्तान्तरण गरिएको छ ।

साथै उक्त व्यवस्थापन समितीले मेलुङ गाउँपालीकाको सवै स्वास्थ्य चौकीहरुलाई अक्सीजन सिलिण्डर र स्वास्थ्य सामाग्री वितरण गर्ने भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!