Search

युरोमा बेल्जियम अपराजित

युरोमा बेल्जियम अपराजित

बाँपीझ्याला, काठमाण्डौं । युरो २०२० को समूह चरणमा बेल्जियमले शतप्रतिशत जित निकालेको छ । सोमबार राति फिनल्याण्डलाई २–० ले हराएपछि बेल्जियमले नौ अंकसहित समूह (बी) को शीर्ष स्थानमा रह्यो ।

यस अघि नै अन्तिम १६ मा स्थान बनाइसकेको बेल्जियमका लागि रोमेलु लुकाकु ले एक गोल गरे । त्यस्तै अर्को गोल बेल्जियमले उपहार पायो । फिनल्याण्डका गोलरक्षक लुकास राडेकीले आत्माघाती गोल गरे । समूह बी बाट फिनल्याण्डबाहेक डेनमार्कले पनि अन्तिम १६ मा आफ्नो स्थान पक्का गर्‍यो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!