Search

डा. खतिवडा कोष्टारिकाका लागि गैरआवासीय राजदूत नियुक्त

डा. खतिवडा कोष्टारिकाका लागि गैरआवासीय राजदूत नियुक्त

बाँपीझ्याला, काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई कोष्टारिकाका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम आज सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!