Search

राइड सेयरिङ सेवा सुरु हुँदै

राइड सेयरिङ सेवा सुरु हुँदै

७ असार, बाँपीझ्याला, काठमाडौं । कोभिड १९ दोश्रोका कारण सरकारले निषेधाज्ञा गरेपछी बन्द भएका राइड सेयरिङ सेवाहरु सोमबार रातीबाट नियमित हुने भएका छन् । राइड सेयरिङ सेवाहरु दिने नेपाली कम्पनी टुटल र पठाओ लगायतका कम्पनीले नियमित सेवा दिने तयारी थालेका हो ।

उपत्यकामा निजी सवारीलाई जोर(बिजोर प्रणाली लगाएर निषेधाज्ञा खुकुलो गरेसँगै राइडिङ सेयर गर्ने एपहरु सेवामा फर्किन लागेका हुन् । उनीहरुले पनि जोर–बिजोर प्रणालीलाई पालना गर्नेछन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!