Search

राजहिटी समाजद्वारा दोलखा स्वास्थ्य चौकीलाई माक्स र स्यानिटाईजर वितरण

राजहिटी समाजद्वारा दोलखा स्वास्थ्य चौकीलाई माक्स र स्यानिटाईजर वितरण

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
कोभिड १९ को संक्रमणबाट सुरक्षण रहनको लागि दोलखा स्वास्थ्य चौकी स्थित कार्यरत कर्मचारी ९ जना र स्वयमसेवीका ९ जना गरी जम्मा १८ जना स्वास्थ चौकी प्रमुख राम मास्के लगायत स्वास्थ्यकर्मीहरुलाई माक्स १ पाकेट र स्यानिटाईजर १ वटा भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठको हातबाट वितरण गरिएको राजहिटी समाजका अध्यक्ष विक्रम मल्लले बताउनु भयो ।

यसै गरी केही दिन अगाडी सिविन नेपालको सहयोगमा दोलखाको चामसलीदेखि दुङ्गल टोलसम्मका २०० घर परिवारलाई माक्स र स्यानिटाईजर वितरण गरिएको समेत अध्यक्ष मल्लले बताउनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!