Search

पछिल्लो २४ घण्टामा २ हजार ४४२ जनामा कोरोना संक्रमण, ५१ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार ४४२ जनामा कोरोना संक्रमण, ५१ जनाको मृत्यु

बाँपीझ्याला, काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज ६ हजार ६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ४२१ र ४ हजार २४९ एन्टिजेन परीक्षणमा १ हजार २१ जना गरी २ हजार ४४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलका अनुसार संक्रमणदर २१।३ प्रतिशत छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना संक्रमणमुक्त भएका छन् भने ५१ जनाको मृत्यु भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!