Search

निर्माण व्यवसायी महासंघले दोलखा भीमेश्वरमा ट्याङ्की

निर्माण व्यवसायी महासंघले दोलखा भीमेश्वरमा ट्याङ्की

बाँपीझ्याला, काठमाण्डौं । नेपाल निर्माण व्यवसायी महासंघ अनामनगर काठमाण्डौंले दोलखा भीमेश्वरलाई ट्याङ्की सहयोग गरको छ । दोलखा भीमेश्वरमा आउने भक्तजन नेपाली दाजुभाईहरुलाई पानी सुविधा उपलब्ध गराउन सहयोग पू¥याउने उद्देश्यले दुई दुई हजार लिटरको दुईवटा ट्याङ्की र सो संग सम्वन्धी अन्य सरसामाण दोलखा भीमेश्वरको नाममा सहयोग गरिएको हो ।

साथै उक्त ट्याङ्की भीमेश्वर पूजा तथा गुठी व्यवस्थापन समितीलाई आज औपचारीक रुपमा हस्तान्तरण गरिएको निर्माण व्यवसायी महासंघका महासचिव रोशन दहालले बताउनु भयो । उक्त हस्तान्तर गरिएको ट्याङ्कीको सुरक्षण र सही सदुपयोग गर्न आग्रहका साथ अनुरोध गरिएको महासचिव दाहालले बताउनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!