Search

कलाकार संघले चलचित्रकर्मी बिपद व्यवस्थापन कोषलाई सहयोग

कलाकार संघले चलचित्रकर्मी बिपद व्यवस्थापन कोषलाई सहयोग

बाँपीझ्याला, काठमाडौंँ । चलचित्र कर्मीहरुको छाता संगठन चलचित्र बिकास बोर्डले हालै मात्र गठन गरेको चलचित्रकर्मी बिपद व्यवस्थापन कोषलाई नेपाल चलचित्र कलाकार संघ केन्द्रीय कार्यालय र नेपाल चलचित्र कलाकार संघ युके शाखाको तर्फबाट सहयोग प्रदान गरिएको छ । कोषलाई केन्द्रीय कार्यालयको तर्फबाट तिसहजार र युके शाखाको तर्फबाट पच्चीस सहयोग प्रदान गरिएको हो ।

संघका केन्द्रीय अध्यक्ष रवीन्द्र खड्का र शाखा युकेका उपाध्यक्ष सुरेशराज पाठकले चलचित्र बिकास बोर्डमा पुगेर बोर्ड अध्यक्ष दयाराम दाहाललाई कोषका लागि रकम प्रदान गरेका छन् । बिपद ब्यबस्थापन कोषलाई संचारकर्मी स्वतन्त्र महर्जन र मोहन निरौलाले पनि आफ्नो ब्यक्तिगत तर्फबाट सहयोग गरेका छन् ।

उक्त अवसरमा चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहालले भर्खरै गठन भएको चलचित्रकर्मी

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment