Search

दोलखा जिल्ला बिगु गाउँपालिका वडा नं. –१ लप्ची बाट २२ जनाको उद्धार

दोलखा जिल्ला बिगु गाउँपालिका वडा नं. –१ लप्ची बाट  २२ जनाको उद्धार

अजय प्रधान,
बाँपीझ्याला, दोलखा, रासस ।
दोलखा जिल्ला बिगु गाउँपालिका वडा नं. –१ लप्ची क्षेत्रबाट लामाबगर फर्किँदै गरेका २२ जनालाई उद्धार गरिएको छ । नेपाली सेना र नेपाल प्रहरीको संयुक्त प्रयासका आज उनीहरुलाई उद्धार गरिएको हो ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनको ड्याम साइटको माथिल्लो भागमा आउने छाँगोबाट आउन नसकेपछि १२ पुरुष र १० महिला बिगु गाउँपालिकाका उपाध्यक्ष सञ्जीव ओलीको अगुवाईका डोरीको सहायताले उनीहरुको उद्धार गरेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सुशील केसीले बताए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!