Search

रवि र राजेशको नयाँ गीत ‘कुर्सी तानातान’

रवि र राजेशको नयाँ गीत ‘कुर्सी तानातान’

बाँपीझ्याला, काठमाडौँ । रवि ओड र राजेश बर्देवाको समसामयिक गीत ‘कुर्सी तानातान’ सार्वजनिक भएको छ । नेपाली राजनीति तरङ्गित भएको समय यस्तै बिषयलाई लिएर गायकहरूले गीत बनाएका हुन् ।
गीतमा रवि र राजेशलाई विपना अधिकारी र रेजिना परियारले स्वरमा साथ दिएका छन् । प्रतिभा चापागाईँ तथा एल.पी धमलाको शब्द रहेको गीतमा राजेशले संगीत दिएका छन् ।

गीतको भिडियोमा पनि गायक गायिकालाई देख्न सकिन्छ । शिला क्षेत्रीको निर्देशन रहेको भिडियोमा अनिल विष्टको छायाँंकन र सम्पादन छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!