Search

पूर्वप्रधानमन्त्री खनाललाई उपचारका लागि दिल्ली लगिंदै

पूर्वप्रधानमन्त्री खनाललाई उपचारका लागि दिल्ली लगिंदै

बाँपीझ्याला, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै छ । उनलाई आज बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुनेछ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!