Search

मेलम्चीमा आएको बाढीले जनधनको क्षति

मेलम्चीमा आएको बाढीले जनधनको क्षति

बाँपीझ्याला, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा आएको बाढीले जनधनको क्षति भएको आशंका गरिएको छ । मेलम्चीमा बाँध माथिबाट आएको पहिरोले गर्दा बाँध फुटेको र ठूलो बाढीले गर्दा क्षति भएको प्रहरीले जनाएको छ ।

हेलम्बुमा रहेको शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बगाएको छ । बाढी घर, पुललगायत संरचनामा क्षति पुर्‍याएको स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले फेसबुकमार्फत उक्त कुरा जानकारी दिएका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!