Search

बैंकिङ्ग सिस्टम स्तरोन्नतिका लागि असार ४ गतेदेखि ७ गतेसम्म नबिल बैंकका सम्पूर्ण कारोबार बन्द हुने

बैंकिङ्ग सिस्टम स्तरोन्नतिका लागि असार ४ गतेदेखि ७ गतेसम्म नबिल बैंकका सम्पूर्ण कारोबार बन्द हुने

बाँपीझ्याला, काठमाडौं । नबिल बैंकले आज एक सुचना प्रकाशित गर्दै बैंकिङ्ग सिस्टम स्तरोन्नति गर्नुपर्ने भएकाले असार ४ गतेदेखि ७ गते बिहान ९ बजेसम्म बैंकका सम्पूर्ण कारोबार बन्द रहने जनाएको छ ।

यसरी असार ७ गतेसम्म बैंकका सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटीएम, कार्ड क्रेडिट र प्रिपेड कार्ड बाहेक रेमिट्यान्स लगायतका सेवाहरु सम्पूर्ण बैंकिङ्ग कारोबारहरू पूर्ण रुपमा बन्द रहने उक्त सूचनामार्फत जानकारी गराईएको छ ।

बैंकिङ्ग कारोबारहरू बन्द रहने समयमा आइपर्न सक्ने अत्यावश्यक कारोबारहरूको लागि सम्बन्धित शाखा कार्यालयमा अग्रिम रुपमा सम्पर्क गर्न पनि बैंकले ग्राहकहरुलाई आग्रह सहित अनुरोध गरिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!