Search

सर्वोच्चले आदेश फिर्ता लियो

सर्वोच्चले आदेश फिर्ता लियो

बाँपीझ्याला, काठमाण्डौं । सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनसम्म जनताले कर तिर्न सक्ने गरि दिएको यसअघिको आदेश खारेज गरेको छ। मंगलबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले अर्थ मन्त्रालयले आर्थिक ऐन २०७७ को दफा १९ अनुसार दिने समयसम्म मात्र जरिवाना छुट पाउने आदेश गरेको हो।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!