Search

दोलखामा अषाढ ७ गते राती १२ बजेसम्म निषेधाज्ञा थप

दोलखामा अषाढ ७ गते राती १२ बजेसम्म निषेधाज्ञा थप

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार दोलखामा पाँचौं पटक निषेधाज्ञा जारी गरेको हो । दोलखा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरले आज राती १२ बजे देखि अषाढ ७ गते १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरिएको छ ।

जिल्लामा सक्रिय संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको कारणले संक्रमण रोकथाम र नियन्त्रणकालागि निषेधाज्ञा थप गरिएको हो ।

यो समेत दोलखा जिल्लामा लगातार ४८ दिनको निषेधाज्ञा हुनेछ । जिल्लामा लगातार निषेधाज्ञा जारी भएपनि गाउँघरमा संक्रमण संक्रमितको संस्थामा भने कम आएको छैन ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!