Search

पछिल्लो २४ घण्टामा थपिए कोरोना २ हजार ४०७ संक्रमित, ३ हजार ९९४ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थपिए कोरोना २ हजार ४०७ संक्रमित, ३ हजार ९९४ जना संक्रमणमुक्त

बाँपीझ्याला, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ६ सय ९४ जना र एन्टिजेन विधिबाट ७ सय १३ जना गरी २ हजार ४ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको छ । आज मात्रै थप ३ हजार ९ सय ९४ जना संक्रमणमुक्त भएका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!