Search

आगामी वर्षमा कर्णाली प्रदेशमा केबुलकार

आगामी वर्षमा कर्णाली प्रदेशमा केबुलकार

बाँपीझ्याला, काठमाण्डौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटन प्रबर्द्धन, आवागमन र आर्थिक विकासका गतिविधिहरूलाई टेवा पु¥याउने लक्ष्यले सुर्खेत–सिद्धपाइला, कालिकोट कोटवाडा–मान्म, मुगुको रारा–मुर्माटप लगायतका स्थानहरुमा केवलकारको लागि सम्भाव्यता अध्ययन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइने उल्लेख गरिएको छ ।

त्यस्तै, सुरुङ मार्ग, जलमार्ग र रोप–वे लगायतका महत्वपूर्ण पूर्वाधार आयोजनाको सम्भाव्यता अध्ययन गरी सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गर्ने नीति तथा कार्यक्रम तय गरिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!