Search

मनसुन शुरु, मङ्गलबारसम्म देशव्यापी

मनसुन शुरु, मङ्गलबारसम्म देशव्यापी

बाँपीझ्याला, काठमाण्डौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा यस वर्षको मनसुन भित्रिएको सकेको छ । यसरी देशका पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन तीन प्रदेशमा फैलिएको हो । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा मनसुन भित्रिएको जानकारी मौसमविद् पौडेले दिए ।

वहाँका अनुसार यो देशव्यापी हुन भने अझै दुईदेखि तीन दिन लाग्ने जनाएको छ ।

मौसमविद्हरुले नेपालमा विगत वर्षभन्दा यसपाली धेरै वर्षा हुने अनुमान गरेका छन् । यही जुन १३ देखि सेप्टेम्बरसम्मको चार महिनालाई नेपालसहित दक्षिण एशियाली क्षेत्रको मनसुन अवधि मानिन्छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment