Search

दोलखामा ५० जना कोरोना संक्रमण मुक्त, १८ जना थप संक्रमण

दोलखामा ५० जना कोरोना संक्रमण मुक्त, १८ जना थप संक्रमण

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला चरिकोट अस्पतालमा २४ जनाको पिसिआर परिक्षण गरिएकोमा १६ जनामा र पालीकामा १३ जनाको एन्टिजिन परिक्षण गरिएकोमा २ जना गरि जम्मा १८ जनामा थप कोरोना संक्रमण देखिएको छ ।

यसरी थपिए संगै ६ शय ७१ जनाका संक्रीय कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले आज प्रकाशित दैनिक स्वास्थ्य अध्यावधी रिर्पोटमा उल्लेख गरिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!