Search

शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना, कोरोना परीक्षण नेगेटिभ

शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना, कोरोना परीक्षण नेगेटिभ

बाँपीझ्याला, काठमाण्डौं । शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी छातीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । १०२ वर्षीय जोशीलाई बुधबार ललितपुरको किष्ट अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ ।

अस्पतालले जोशीलाई निमोनिया भएको पुष्टि गरेको छ । कोभिड(१९ को लक्षण देखिएपछि श्वासप्रश्वासमा कठिनाइ भएपछि अस्पताल लगिएको थियो । जोशीको कोरोना परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment