Search

दोलखामा आज ४७ जना थप कोरोना संक्रमण

दोलखामा आज ४७ जना थप कोरोना संक्रमण

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला स्थित आज चरिकोट अस्पतालमा ५४ जनाको पिसिआर परिक्षण गरिएकोमा ३४ जना र पालीकामा ३८ जनाको एन्टिजिन परिक्षण गरिएकोमा १३ जना गरि जम्मा ४७ जना नयाँ कोरोना संक्रमित थपिएको दोलखा स्वास्थ्य कार्यालयले अध्यावधीक गरेको स्वास्थ्य प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसै गरी अहिलेसम्मको कोरोना सक्रिय संक्रमितको संख्या ७०३ पुगेको छ भने ५७ जना संक्रमण मुक्त भएका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!