Search

वरिष्ठ कलाकार एवं संस्कृतिविद् एकाराम सिंको निधन

वरिष्ठ कलाकार एवं संस्कृतिविद् एकाराम सिंको निधन

बाँपीझ्याला, काठमाण्डौं । वरिष्ठ कलाकार एवं संस्कृतिविद् एकाराम सिंको निधन भएको छ। कोरोना संक्रमणका कारण करुणा अस्पतालमा आइसियूमा उपचारको क्रममा सिंको हिजो साँझ निधन भएको हो।

५३ वर्षीय सिं संस्कृति र इतिहासका ज्ञाता हुनुहुन्छ। साथै यस क्षेत्रमा अध्ययन र अनुसन्धानमा क्रियाशील हुनुहुन्थ्यो। उहाँका चित्रकला बालसाहित्यसम्बन्धी थुप्रै किताबमा समेत समेटिएको छ।

हालसालै काठमाडौं महानगरपालिकाले जार गरेको स्थानीय तहको पाठ्यक्रममा काठमाडौंको कला, संस्कृति र परम्परा झल्कने चित्रहरु उहाँले नै बनाएको हो। उहाँ बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका महासचिव र नेपाल बाल साहित्य समाजका सदस्य हुनुहुन्छ

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!