Search

इशाइ परिवारले चरिकोट अस्पतालमा खाना खुवाउने

इशाइ परिवारले चरिकोट अस्पतालमा खाना खुवाउने

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला चरिकोट अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, बिरामी र कुरुवालाई चरिकोट इशाइ परिवारले खाना खुवाउने भएको छ । आजबाट १० यही असार २ गते सम्म बेलुकीको खाना खुवाउने भएको हो ।

इशाइ परिवारका राजेश प्रधानले बताउनु भयो । यसै गरी आज पहिलो दिन ८० जनालाई खाना खुवाईने थाहा भएको छ । यस खाना खुवाउने कार्यमा

आइएमइ सेन्टर चरिकोट, हिमाल रेमिट, वेस्टन युनियन मनि ट्रान्सफर र प्रभु मनि ट्रान्सफरको सहयोगमा १० जनाको एउटा समुह खाना खुवाउने अभियानमा खटिने समेत बताउनु भयो । अहिलेलाई १० दिनका लागी सुरु गरिएको आयोजक ईसाई परिवारले जनाएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!