Search

मुटुमा समस्या देखिएपछि बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई अस्पताल भर्ना

मुटुमा समस्या देखिएपछि बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई अस्पताल भर्ना

बाँपीझ्याला, काठमाण्डौं । वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठको एन्जिओप्लाष्टि गरिएको छ । मुटुमा समस्या देखिएपछि शनिबार बाँसबारीस्थित शहीद गंगालाल अस्पतालमा भर्ना भएका श्रेष्ठको एन्जिओप्लाष्टि गरिएको हो ।

श्रेष्ठको उपचार इन्टरभेन्स्नल कार्डिओप्लाष्टि डा.धर्मनाथ यादवलगायतको टोलीले गरिरहेको छ । श्रेष्ठले छाति दुखेर अस्पताल लगिएको थियो ।

चिकित्सकहरुले मुटुबाट रगत सञ्चार गर्ने तीनवटा नसा ब्लक हुने अवस्थामा पुगेकोले एन्जिओप्लाष्टि गरेर नसा खुलाएर हृदयघात हुनबाट जोगाएका थिए ।
यसअघि २२ दिनसम्म अस्पताल बसेर घर फर्किएका थिए । तर, अझै उनमा कोभिड रिपोर्ट पोजेटिभ नै छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!