Search

माओवादी केन्द्रले प्रदेश १ मा सरकारलाई दिएको समर्थन फिर्ता

माओवादी केन्द्रले प्रदेश १ मा सरकारलाई दिएको समर्थन फिर्ता

बाँपीझ्याला, काठमाण्डौं । माओवादी केन्द्रले प्रदेश १ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपा खारेज भएसँगै विभाजित भएको माओवादी केन्द्रले एमालेका सांसद तथा मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

आज आइतबार माओवादी केन्द्रको संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेश सभा सचिवालयलाई दिएको छ । ‘माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले आज प्रदेश सभा सचिवालयमा आएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउनुभ भयो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!