Search

बलिउड नायिका यामी गौतम बैबाहिक जीवनमा बाँधिए,

बलिउड नायिका यामी गौतम बैबाहिक जीवनमा बाँधिए,

बाँपीझ्याला, एजेन्सी । बलिउड नायिका यामी गौतम बैबाहिक जीवनमा बाँधिएकी छिन् । उनले, कोरोना कहर चलिरहेको समयमा परिवारको मात्र उपस्थितीमा आदित्य धरसँग बिहे गरेकी हुन् । आदित्यले चलचित्र ‘उरी’को निर्देशन गरेका थिए । यामीले सामाजिक संजालमा बिहेको तस्वीर सार्वजनिक गर्दै सबैको आर्शिवादको अपेक्षा गरेको उल्लेख गरेकी छिन् ।

चलचित्र ‘विक्की डोनर’ मा काम गरेपछि चर्चामा आएकी यामीको बलिउडमा राम्रै चर्चा थियो । उनले, केही सफल चलचित्रमा समेत अभिनय गरेकी छिन् । उनै, यामीले सामाजिक संजालमा बिहेको तस्वीर सार्वजनिक गर्दा उनका फ्यानहरु आश्चर्यमा परेका छन् ।

यामीले अभिनय गरेको ‘बाला, विक्की डोनर, सनम रे’ जस्ता चलचित्रलाई दर्शकले रुचाएका थिए ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!