Search

एक हजार पाँच सय विदेशी पर्यटक नेपाल भित्रिए

एक हजार पाँच सय विदेशी पर्यटक नेपाल भित्रिए

बाँपीझ्याला, काठमाण्डौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) काअनुसार गत मे महिनामा मात्र हवाई मार्ग हुँदै विभिन्न मुलुकबाट निषेधाज्ञाकै बीच झण्डै एक हजार पाँचशयको हारहारीमा विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

जसमध्ये दक्षिण एशियाली मुलुकहरूबाट अधिकतम ६०२ जना नेपाल आएका छन् भने अन्य एसियन मुलुकहरूबाट ११३ जना, युरोपियन मुलुकहरूबाट २४२ जना र सामुन्द्रिक ९ओसियन० मुलुकहरूबाट ८ जना विदेशीहरु नेपाल आएका छन् ।

यसबाहेक सो समयमा अन्य मुलुकहरूबाट २५४ जना आएको विमानस्थलको भनाई छ । यो समयमा सबैभन्दा बढी भारतबाट ५८० जना आएको विमानस्थलले जनाएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!